ट्युसन पढ्न हिँडेकी युवतीको अपहरण गरी सामूहिक बलात्कार

भारतको हनुमाननगरस्थित आदमपुर भन्ने ठाउँमा बिहान ट्युसन पढ्न घरबाट हिँडेकी एक छात्राको अपार्टमेन्टमा बन्धक बनाएर पाँच दिनसम्म लगातार बलात्कार भएको छ। युवती बिहान पाँच बजेतिर ट्युसन पढ्नका लागि घरबाट निस्किएकी थिइन्। मनिष नाम गरेका एक व्यक्तिले हिँडिरहेकी युवतीलाई जर्बजस्ती अपहरण गरी कारमा हालेका थिए। १२ कक्षामा पढ्दै आएकी किशोरी बिहान ट्युसन पढ्न जाँदा बाटोमै उनको … Continue reading ट्युसन पढ्न हिँडेकी युवतीको अपहरण गरी सामूहिक बलात्कार